वसन्त खड्का सामान्यतः ब्रान्डी (अल्कोहल बेभेरेज) अंगुरबाटै बनाइन्छ । कतिपय मुलुकमा नास्पाती, स्याउ अथवा चेरिबाट पनि ब्राण्डि बनाइन्छ तर अंगुरबाहेक अन्य फलफुलबाट बनाइएको ब्राण्डिमा के बाट बनाइएको हो भनेर उक्त फलफुलको लेवल पनि लगाउनु पर्छ । त्यस्तै...
© 2026 All right reserved to Nepalobserver.com | Site By : SobizTrend